Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

क्यानमा आवद्द ५० जनालाई भ्याट टयाक्स संम्बन्धी तालिम

  • 233
    SHARES
  • 233 Shares
  • कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान) तनहुँको आयोजनामा क्यानमा आवद्द ५० जनालाई भ्याट ट्याक्स संम्बन्धी  शनिबार तालिम प्रदान गरिएको छ । क्यानमा आवद्द व्यवसायीहरुको क्षमता अभिबृद्दिको लागि तालिमको आयोजना  गरिएको  हो । तालिममा क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डे प्रमुख अतिथि रहनुभएको थियो । तालिममा क्यानमा आवद्द ५० जना सहभागि भएका थिए । तालिममा सहभागिहरुलाई गण्डकी प्रदेशका अध्यक्ष पाण्डेले प्रमाणपत्र प्रदान गर्नुभएको   थियो ।  तीन जना चार्टर एकाउन्टेनद्वारा सहभागि प्रशिक्षार्थीहरुलाई तालिम प्रदान गरिएको कार्यक्रम संयोजक मिन कुवँरले जानकारी दिनुभयो । क्यान महासंघ तनहुँका अध्यक्ष टिकाराम पनेरुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार