Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

बेवारिसे अवस्थामा भेटिएका बालकलाई प्रहरीले लगायो आमाको जिम्मा !

  • 309
    SHARES
  • 309 Shares
  • तनहुँको सदरमुकाम दमौली स्थित सफा सडक लाइनमा बेवारिसे अवस्थामा भेटिएका एक बालकलाई प्रहरीले आमाको जिम्मा लगाएर पठाएको छ । रुपा गाउँपालिका–१ कास्की घर भई हाल व्यासनगरपालिका–४ जलदेवी टोल बस्ने ५ बर्षीय कृषा परियालाई आफन्तको जिम्मा लगाएको हो । बेवारिसे अवस्थामा भेटिएका बालकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अभिभावक खोजी आमा सपना परियारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार