Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

अनलाइन पत्रकार संघ तनहुँले पायो पूर्णता,सल्लाहकारमा गोरा मियाँ चयन  

  • 318
    SHARES
  • 318 Shares
  • जनचाहना न्युज
    तनहुँ १४ वैशाख 
    अनलाइन पत्रकार संघ तनहुँको केही समय अघि गठित तदर्थ समितिलाई आज पूर्णता दिइएको छ । संघका संयोजक उपेन्द्र खनालको सभापतित्वमा सम्पन्न बैठकले समितिलाई पूर्णता दिएको हो । संघको अध्यक्षमा उपेन्द्र खनाल,उपाध्यक्षमा
    बिमला दवाडी कँडेल,सचिवमा कृष्ण न्यौपाने,कोषाध्यक्षमा एलोज श्रेष्ठलाई सर्वसम्वत चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा एस.बि.नेपाली,श्रीकृष्ण आचार्य र हरि खरेललाई चयन गरिएको छ । 
    त्यसैगरी बैठकले पत्रकार गोरा मियाँलाई सल्लाहकारमा चयन गरेको छ । बैठकले जिल्लाभित्र संचालित अनलाइन मिडियालाई व्यवस्थित गर्नका लागि दर्ता प्रक्रियामा जान आग्रह गर्ने निर्णय गरेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार