Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

कक्षा १२ का विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने

  • 331
    SHARES
  • 331 Shares
  • काठमाडौं २२ बैशाख 
    कक्षा १२ को परीक्षामा ‘नन ग्रेडेड’ प्राप्त गरेका विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने व्यवस्था गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीस्तरीयबाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गर्ने निर्णय भएको   हो ।
    बोर्डका   सदस्य   सचिव   दुर्गा   अर्यालले दुई विषयभन्दा बढी जतिसुकै विषयमा ‘नन ग्रेडेड’ प्राप्त गरेकाले जे जति विषयमा  त्यस्तो  ग्रेड  प्राप्त  गरेका  छन्,  ती सबै विषयमा ग्रेड वृद्धिको परीक्षामा सम्मिलित हुन पाउने जानकारी दिए ।  ३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेले ‘नन ग्रेडेड’मा वर्गीकृत हुने व्यवस्था रहेको छ । लोकान्तर 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार