Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

परियार सेवा समाजद्वारा मिर्गौला पीडित रन्जनालाई आर्थिक सहयोग

  • 577
    SHARES
  • 577 Shares
  • जनचाहना न्युज
    तनहुँ ६ जेठ 
    व्यास नगरपालिका–७ निवासी मृर्गौला पीडित ३४ बर्षीय रन्जना परियारलाई शनिबार आर्थिक सहयोग गरेको छ । परियार सेवा समाज जिल्ला कार्य समिति र विभिन्न व्यक्तिसंग आर्थिक संकलन गरी जम्मा भएको रु.दश हजार एक सय निजको घरमा पुगेर सहयोग गरिएको हो । 
    आर्थिक अवस्था नाजुक रहेकी परियारको उपचारको लागि रकम संकलन गरी सहयोग गरिएको समाजका अध्यक्ष गणेश गोतामेले जानकारी दिनुभयो । 
    कार्यक्रममा समितिका पदाधिकारी सल्लाहकार भेगराज परियार,सचिव बुद्ध परियार, कोषाध्यक्ष लक्ष्मी परियार लगायतका टोलीले मृर्गौला रोगबाट पीडित परियारलाई सहयो गरेका हुन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार