जनचाहना न्युज
तनहुँ २८ जेठ
इलाका प्रहरी कार्यालय भीमाद तनहुँले हराएको साइकल सिसि क्यामेराको निगरानीमा फेला परेपछि आइतबार संम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्दै प्रहरी । शनिबार हराएको साइकल सिसि क्यामेराको सहायताबाट फेला पारि संम्बन्धित व्यक्तिलाई बुझाएको हो । तस्बीर
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij