Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

टिम नेपो तनहुँको पदस्थापना ः पहिलो महिला अध्यक्षमा पबित्रा भुजेल

  • 468
    SHARES
  • 468 Shares
  • जनचाहना न्युज
    दमौली १३ साउन 
    तनहुँको सदरमुकाम दमौलीमा सामाजिक क्षेत्रमा सक्रिय रहेको टिम नेपो तनहुँको शनिबार दमौलीमा पदस्थापना सम्पन्न भएको छ ।  वर्ष २०२२र२३ का अध्यक्ष रवि अधिकारीले  वर्ष २०२३र२४ को अध्यक्षमा पबित्रा भुजेललाई पदस्थापना गराए ।
    भुजेल टिप नेपो तनहुँ पहिलो महिला अध्यक्ष हुन ।कार्यक्रममा  टिप नेपो गण्डकि प्रदेश सयोजक प्रवेश पण्डितले वर्ष २३र२४ कि अध्यक्ष भुजेललाई सपथ ग्रहण गराएका थिए ।

    ff.jpgपण्डितले आगमि वर्षमा पनि संस्थाले सामजिक कार्यलाई जोड दिदै अघि बढनु पर्ने बताए । टिम नेपो बागमति प्रदेश सयोजक सृष्टि पौडेलले संस्था मार्फत समाजमा आफ्नो पहिचान बनाउँदै आएको र आउँदा दिनमा अझ सशक्त बन्नुपर्नेमा जोड दिइन् । क्लबका अध्यक्ष भुजेलले आफ्नो कार्यकालमा गर्ने कार्यक्रमहरु प्रस्तुत    गरिन् ।  वर्ष २०२२र२३ का अध्यक्ष अधिकारीको सभापतिव्तमा सम्पन्न उक्त कार्यक्रमा पुर्व अध्यक्ष मिन कुवर , वोर्ड सदस्य उमेश पौडेल लगायत ले बोलेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार