Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

मुलुकभरका २२८ वटा प्राविधिक शिक्षालय बन्द

  • 253
    SHARES
  • 253 Shares
  • काठमाडौं २७ साउन 
    विद्यार्थी भर्नामा देखिएको कानुनी उल्झनका कारण दुई वर्षमा मुलुकभरका २२८ वटा प्राविधिक शिक्षालय  बन्द  भएका  छन्  । 
    विगतमा  प्राविधिक  शिक्षा तथा व्यावसायिक तालिम परिषद ९सिटिइभिटी० अन्तर्गत  सञ्चालनमा  रहेका  ती  संस्था  चिकित्सा  शिक्षा आयोगले तय गरेको नयाँ व्यवस्थाका कारण बन्द भएका हुन् ।
    आयोगमार्फत  निकै  अव्यवहारिक  व्यवस्था  लागु गरेर आफूहरूको अर्बौं रुपैयाँ बराबरको लगानी जोखिममा पर्दा पनि सहजीकरणका लागि सरकारले असहयोग गरेको भन्दै शिक्षालय सञ्चालकले आपत्ति जनाएका छन् । गोरखापत्रले खबर छापेको छ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार