जनचाहना न्यूज
दमौली ३० भदौ
जनचाहना न्यूज दोस्रो बर्षमा प्रवेश गरेको छ । छोटो अवधिमा यस अनलाइन मिडिया आमनागरिक बीच लोकप्रिय बन्न सफल भएको छ । खोजमूलक र सत्यतथ्य समाचारलाई यस मिडियाले प्राथामिकता दिदै आएको छ । दोस्रो बर्षमा प्रवेश गर्दै गर्दा यस अनलाइन मिडियालाई माया गर्ने पाठकवर्ग,बिज्ञापनदाता,शुभचिन्तकप्रति आभार प्रकट गरेको छ । आउँदा दिनमा पनि यहाँहरुको अमूल्य सुझाब सल्लाहको सदैव अपेक्षा गरिएको जनचाहना न्यूज डट कमका सम्पादक प्रेमबहादुर कोइरालाले जानकारी दिए ।