जनचाहना न्यूज
दमौली १ कार्तिक
भरर्खरै सरुवा भएर आएका शिक्षा विकास तथा समन्वय इकाई ,तनहुँका प्रमुख उद्धवराज कट्टेललाई बुधबार नेपाल शिक्षक महासंघ तनहुँले स्वागत गरेको छ ।
नेपाल शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोख्रेलको नेतृत्वमा गएको टोलीले स्वागत तथा परिचयात्मक कार्यक्रम गरेको हो । नजिकिदै गरेको नेपालीहरुको महान पर्व विजया दशमी, तथा शुभदिपावलीको अवसरमा एक आपसमा शुभकामन आदानप्रदान गरिएको हो । उक्त कार्यक्रममा नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेश बावु भट्टराई, सचिव नरेन्द्र न्यौपाने,एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका सचिव सिद्धान्त थापा,नेपाल शिक्षक संघ व्यास नगरका अध्यक्ष इन्द्रप्रसाद पौडेल लगायतको उपस्थितिमा रहेको शिक्षक बुद्धिबहादुर बरालीले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij