Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भाइटीकाको साइत बिहान १० बजेर ५१ मिनेटमा उत्तम 

  • 308
    SHARES
  • 308 Shares
  • जनचाहना न्यूज
    काठमाण्डौ २८ कार्तिक
    भाइटीकाको साइत सार्वजनिक भएको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले २०८० सालको भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको जानकारी गराएको हो। समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले गत सोमबार विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार