Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

बालमन्दिरमा अभिभावक शिक्षक संघ गठन,पदाधिकारीमा को को चयन भए

  • 271
    SHARES
  • 271 Shares
  • तनहुँको व्यास २ दमौलीमा अवस्थित बालमन्दिर माध्यमिक विद्यालयमा अभिभावक शिक्षक संघ  गठन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या.सन्तलाल श्रेष्ठको सभापतित्वमा व्यास २ का वडाध्यक्ष काशीराम श्रेष्ठको प्रमुख आतिथ्यतामा संघ गठन गरिएको हो ।  नवगठित अभिभावक शिक्षक संघ का पदाधिकारीहरुको अध्यक्षमा हरिप्रसाद शर्मा,सदस्य राजेन्द्र प्रसाद खनाल प्रअ पदेन,सदस्य बुद्वबहादुर कार्की,सदस्य विश्वकुमार बुढा परियार,सदस्य खाजिर मियाँ सदस्यमा शिक्षकहरु दुर्गा कुमारी थापा,सदस्य महम्मद मियाँ ,सदस्य आनन्दा पौडेल चयन भएका छन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार