Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज

  • 308
    SHARES
  • 308 Shares
  • काठमाडौं २८ मंसिर 
    नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । इन्टरनेट ९इ(मेलसहित०को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र  प्राधिकरणले खारेज गरिदिएको हो । 
    ती सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले उनीहरूको अनुमति पत्र स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार