जनचाहना न्यूज
दमौली १५ पुस
ब्राह्मण समाज तनहुँको अध्यक्षमा पुन ः कृष्णचन्द्र पाण्डे सर्बसम्वत चयन भएका छन् । दमौलीमा शनिबार सम्पन्न भएको दोस्रो जिल्ला अधिबेशनबाट पाण्डे अध्यक्ष पदमा चयन भएका हुन् । समाजको उपाध्यक्षमा मदनप्रसाद पण्डित,सचिवमा कृष्णहरि गैह्रे,कोषाध्यक्षमा गंगाप्रसाद पोख्रेल र सहसचिवमा लक्ष्मीदेवी घिमिरे खनाल चयन भएका छन् । त्यसैगरी समाजको सदस्या राजेन्द्र वाग्ले,प्रदीप घिमिरे,भानुभक्त पण्डित,बिष्णुहरी लम्साल,दिननाथ पौडेल,दिव्यदेव पौडेल,नारायण घिमिरे र महाप्रसाद न्यौपाने,गोविन्द पन्त,रामकृष्ण पौडेल,निर्मला भण्डारी खनाल,मेनका रिमाल र लक्ष्मी न्यौपाने चयन भएको समाजका उपाध्यक्ष मदन प्रसाद पण्डितले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij