जनचाहना न्यूज
तनहुँ १ फागुन
जिल्लाको ऋषिङ गाउँपालिका–६ गोठादीमा आयोजित मसराङ्गी मगर बंशावली उत्थान सेवा समाजको भेलाले अध्यक्षमा बामे मसराङ्गी मगरलाई चयन गरेको छ । समाजको आज सम्पन्न प्रथम भेलाले कार्य समिति चयन गरेको हो ।
समाजको उपाध्यक्षमा जुठे मसराङ्गी मगर,उपाध्यक्ष रेखी मसराङ्गी मगर,उपाध्यक्ष खेलीमाया मसराङ्गी मगर,सचिव पुर्ण बहादुर मसराङ्गी मगर,सहसचिव नारायण मसराङ्गी मगर, कोषाध्यक्ष धनबहादुर मसराङ्गी मगर र सहकोषाध्यक्षमा बलबहादुर मसराङ्गी मगर चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा रामबहादुर मसराङ्गी मगर,खड्क मसराङ्गी मगर,टुकबहादुर मसराङ्गी मगर,लिलामाया मसराङ्गी मगर,सेतीमाया मसराङ्गी मगर,लालमति मसराङ्गी मगर,पूर्ण बहादुर मसराङ्गी मगर र श्रीबहादुर मसराङ्गी मगर चयन भएका छन् ।
त्यसैगरी सल्लाहकार तिलबहादुर मसराङ्गी मगर,सन्तबहादुर मसराङ्गी मगर,दिलबहादुर,पदमबहादुर मसराङ्गी मगर र ओमबहादुर मसराङ्गी मगर र पदमबहादुर थापाको संयोजकत्वमा उक्त समिति चयन गरेको हो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij