Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

अलपत्र अवस्थामा भेटिएका बालक आफन्तको जिम्मामा

  • 247
    SHARES
  • 247 Shares
  • प्रहरीले अलपत्र अवस्थामा भेटिएका बालकलाई आफन्तको जिम्मा लगाएपछि फोटो खिचाउँदैको दृश्य । व्यासनगरपालिका– ४ सिमलटार बस्ने ४ बर्षीय सिद्धार्थ कँडेल हराएपछि उनको बाबु हरिबहादुर कँडेलको जिम्मामा छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार