जनचाहना न्यूज
दमौली २७ बैशाख
विश्व रेडक्रस दिवसको अबसरमा व्यास– १३ स्थित सिद्धवेनी आधारभूत विद्यालयका ३० जना छात्र, छाात्राहरु शौक्षिक सामग्री वितरण गरिएको छ कार्यक्रम मानवतालाई जीवत राखौ भन्ने नाराका साथ वैशाख २६ गते ९८ मे, २०२४० युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसले शैक्षिक सामाग्री बितरण गरेको हो । सर्कलका अध्यक्ष सुमन खड्काको अध्यक्षता सम्पन्न कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, आदिकवि भानुभक्त माविका अध्यक्ष ऋषिराम ढुङ्गना, सिद्धवेनी आधारभूत विद्यालयमा अध्यक्ष यम बहादुर थापा, प्रअ रोद्यन थापा, स्ववियु आदिकविका अध्यक्ष गौरव पन्थ लगायतले शुभकामना मन्तव्य राखेका थिए । युरेस आदिकविका शिक्षक नायक रुपक श्रेष्ठले स्वागत तथा सचिव मौसमी थापाले कार्यक्रम संचालन गरेकी थिइन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij