Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने निर्णय

  • 1.1K
    SHARES
  • 1.1K Shares
  • काठमाडौं १३ असार 
    एसईईको नतिजामा नन ग्रेडेड ९फेल० भएका सबैले पुनः परीक्षा दिन पाउने भएका छन् ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा ९एसईई २०८०० मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको हो । 
    कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसईई अनुत्तीर्ण भनिएका सबै विषयमा मौका परीक्षामा सामेल गराउने निर्णय गरिएको बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार