Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

एसइईमा सामुदायिकतर्फ तनहुँको भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम

  • 679
    SHARES
  • 679 Shares
  • दमौली १९ असार 
    यस वर्षको माध्यामिक शिक्षा परीक्षा ९एसइई०मा तनहुँको भिमाद नगरपालिका–३ स्थित बाल शैक्षणिक मावि जिल्लामै प्रथम हुन सफल भएको  छ । परीक्षामा यस विद्यालयबाट ८० प्रतिशत विद्यार्थी उत्तिर्ण गरी जिल्लामै पहिलो बन्न सफल भएको हो । यस विद्यालय गतवर्ष दोस्रो स्थानमा रहेको   थियो । विद्यालयबाट २० जना विद्यार्थीमध्ये १६ जना उत्तिर्ण भएका छन् । यस्तै, शुक्लागण्डकीको बेलचौतारास्थित जनकल्याण मावि दोस्रो हुन सफल भएको   छ ।  सो विद्यालयका ७६.६० विद्यार्थी उत्तिर्ण भएका छन् । यस्तै, भानु नगरपालिकाको पुर्कोट मावि मुलाबारी तेस्रो भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार