Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

कन्डक्टरले चलाएको बसले ठक्करदिँदा मोटरसाइकल चालकको मृत्यु

  • 499
    SHARES
  • 499 Shares
  • काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिकामा बसले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    काकडभिटा जादै गरेको बसले विपरित दिशामा रहेको मोटरसाइकललाई ठक्करदिदा ४१ वर्षिय लक्ष्मीप्रसाद सुब्बाको मृत्यु भएको हो ।


    बसका कन्डक्टर पुण्य सिटौलाले बस चलाएका थिए । प्रहरीले चालक २२ वर्षीय सागर थुलुङ राई र सहचालक १९ वर्षीय दिपेश दर्जीलाई नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार