जिल्लाको दक्षिण भेगमा पर्ने भिमकाली मोटर मार्गको जिदीखोला देखि बंशानसम्म बाटो अवरुद्द हुने भएको छ । यहि मंसिर १६ र १७ गते दुई दिन बाटो चौडा गर्ने कार्य भैरहेकोले अवरुद्द गरिएको हो । सबै प्रकारका सवारी साधानहरु बैकल्पीक मार्गको रुपमा क्याम्पस रोड,मालेबगर,जलौदी हुदै सम्धि मार्गको बाटो प्रयोग गर्न गराउन भिमाद नगरपालिका कार्यालयले जनाएको छ । उक्त बैकल्पीक मार्ग प्रयोग गर्न संम्बन्धित निकाय र रोकारवालमा नगरपालिकाले अनुरोध गरेको बताइएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij