Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

दमौलीमा वाईफाई नेपाल इन्टरनेट इकाइको कार्यलय स्थापना 

  • 545
    SHARES
  • 545 Shares
  • जनचाहना न्यूज
    दमौली २४ भदौ 
    व्यास नगरपालिका–३,दमौली स्थित निमचोक कार्यलयमा सोमबार वाईफाई नेपाल इन्टरनेट इकाई कार्यालयको शुभराम्भ गरिएको छ । वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुघन पञ्जियारले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

    444.jpgवाईफाई नेपाल इन्टरनेटको स्पीड अन्य इन्टरनेट सर्भिस प्रोभाइडर भन्दा सस्तो शुल्कमा उपलव्ध रहेको उहाँले बताउनुभयो । यसले निम्न आय भएका,साना परिवार,विद्यार्थी र व्यापारी लगायतकालाई लक्षित गरि सस्तो प्याकेज ल्याइएकाले प्रभावकारी हुने बिश्वास गरिएको दमौली इकाइका इन्चार्ज समिन अहमद्ले जनाकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार