Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भैरहवा उड्यो रवि चढेको जहाज

  • 300
    SHARES
  • 300 Shares
  • काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई कास्कीबाट रूपन्देही लगिएको छ ।पोखराबाट जहाज उडेको रास्वपा कोषाध्यक्ष दीपक बोहोराले जानकारी दिए ।बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रूपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि बयानका लागि रविलाई बुद्ध एयरको जहाजमार्फत रूपन्देही लगिएको हो । ७ बजेको जहाज उड्ने तय भएपनि खराब मौसमका कारण १२ बजेपछि मात्रै उडेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार