Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

कैलालीको भासु भीरबाट खस्यो ट्रक

  • 254
    SHARES
  • 254 Shares
  • धनगढी । कैलालीको चुरे गाउँपालिका-५ भासु भीरमा मिनी ट्रक खसेको अवस्थामा फेला परेको छ। शनिबार बिहान सु.प्र ००१ ख २५७६ नम्बरको मिनी ट्रक भीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो। ट्रक पूर्ण रूपमा क्षतिग्रस्त भएको कैलाली प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकि छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार