Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

माइक्रोबस दुर्घटना हुँदा धादिङमा १६ जना घाइते

  • 487
    SHARES
  • 487 Shares
  • काठमाडौं । धादिङमा माइक्रोबस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। धादिङको गल्छी गाउँपालिका–८ गल्छीमोडस्थित पृथ्वीराजमार्गमा माइक्रोबस दुर्घटना भएको हो।

    काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा२ख २८२९ नम्बरको माइक्रोबस ब्रेक फेल भएर दुर्घटना भएको र घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ। घटनाको विष्तृत विवरण आउन सकेको छैन।-डिसी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार