Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

११२ अवैध हतियार प्रहरी नियन्त्रणमा

  • 341
    SHARES
  • 341 Shares
  • काठमाडौं । लमजुङ प्रहरीले अवैध तरिकाबाट राखिएका हातहतियार नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ।

    विगत पाँच वर्षदेखि नवीकरण हुन नसकेका र अवैध तरिकाबाट राखिएका हातहतियार संकलन गरेर जिल्ला प्रहरी कार्यालय लमजुङले सार्वजनिक गरेको हो।

    हातहतियार बुझाउने सम्बन्धी सूचनाअनुसार लमजुङमा ११२ वटा हातहतियार संकलन गरिएको प्रहरीले जनाएको छ।-डिसी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार