Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

शुक्लागण्डकी एफ.एम.को छैटौं अधिवेशनले अध्यक्षमा पौडेल 

  • 644
    SHARES
  • 644 Shares
  • जनचाहना न्युज 
    तनहुँ २८ पुस  
    तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जको अध्यक्षमा शिव पौडेल सर्वसम्मत भएका    छन् ।  एफ.एमको आज आयोजित नवौं वार्षिक साधारणसभा एवं छैटौं अधिवेशनबाट पौडेलको नेतृत्वमा नौ सदस्यीय कार्य समिति चयन गरेको छ । 
    समितिको निर्वतमान अध्यक्षमा ऋषेश्वर भुवाई ऋतु, उपाध्यक्षमा आनन्दसुन्दर श्रेष्ठ, सचिवमा टिकाराम श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र पौडेल, सहसचिवमा विवेक वाग्ले रहेका छन् । सदस्यहरुमा तीर्थराज खनाल, विर्सना श्रेष्ठ,प्रविण श्रेष्ठ, विपिन रिमाल चयन भएका छन् । 
    त्यसैगरी लेखा समिति संयोजकमा मुक्ति प्रसाद शर्मा र सदस्यहरुमा कलमचन्द्र  लम्साल र धर्मराज पोख्रेल (विनोद) रहेका छन् ।  निर्वाचन समितिका संयोजक एकराज सिग्देल र सदस्यहरु राजन रिमाल र विपिन वाग्ले रहेको निर्वाचन समितिले सर्वसम्मत निर्वाचन सम्पन्न गराएको हो ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार