काठमाडौं । आज ९मङ्गलबार० मुलुकभर मगर, थारूलगायत विभिन्न समुदायले माघे सकराती पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे सकराती पनि भनिन्छ ।
यसैबीच माघे सकराती मनाउन आज मगर समुदायका मानिस राजधानी काठमाडौंका विभिन्न ठाउँमा भेला भएका छन् ।
भृकुटीमण्डपमा जम्मा भएर उनीहरू र्यालीसहित भद्रकाली, शहीदगेट, न्युरोड हुँदै टुडिँखेल पुगेका छन् । र्यालीमा अन्य समुदायका मानिस पनि सहभागी भएका थिए ।
हेरौँ तस्वीरमा :

प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij