Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आशिका तामाङ पक्राउ

  • 366
    SHARES
  • 366 Shares
  • काठमाडौं । अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पक्राउ परेकी छिन् । प्रहरीले उनलाई अभद्र व्यवहार सम्बन्धी आरोपमा पक्राउ गरिएको बताएको छ ।

    उनलाई स्वयम्भूबाट काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागु गौशाला प्रहरीमा पठाइएको छ ।-डिसी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार