Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

नेपालमा अर्को भूकम्पको धक्का

  • 734
    SHARES
  • 734 Shares
  • काठमाडौं । जुम्लामा बुधबार दोस्रोपटक भूकम्पको धक्का महशुस गरिएको छ।

    दिउँसो ३ बजेर ३८ मिनेटमा दोस्रो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

    पातमारा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको थियो।

    यसअघि आजै बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु रहेको ३.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार