Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

नारायणीमा हामफालेका ७९ वर्षीय वृद्धको उद्धार

  • 589
    SHARES
  • 589 Shares
  • काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकस्थित नारायणी नदीको पुलबाट हामफालेका व्यक्तिको सकुशल उद्धार गरिएको छ।

    सशस्त्र प्रहरीले आज आँपटारी बस्ने ७९ वर्षीय खिला शर्मा अधिकारीको नदीमा हामफालेको अवस्थामा उद्धार गरेको हो। उनलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार