Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आँबुखैरेनीको एभरेष्ट लनिङ एकेडेमीका बालकलाई सहयोग

  • 448
    SHARES
  • 448 Shares
  • जनचाहना न्युज
    तनहुँ १५  फागुन 
    इलाका प्रहरी कार्यालय आँबुखैरेनीले यहाँ स्थित एक बालगृहका बालकलाई शैक्षिक तथा खेलकुदका सामाग्री सहयोग गरेको छ । सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आँबुखैरेनी गाउँपालिका–१ बरादी स्थित एभरेष्ट लर्निङ एकेडेमी बाल गृहमा रहेका बालकलाई उक्त सामाग्री सहयोग गरिएको हो ।  इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले  बालगृहमा रहेका १६ जना बालकका लागि शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तगरण गर्नुभएको हो । बालकहरुको शैक्षिकस्तर बृद्विका लागि प्रोत्साहन स्वरुप उक्त सामाग्री सहयोग गरिएको प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार