Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

१३ हजार बढी प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन

  • 231
    SHARES
  • 231 Shares
  •  काठमाडौं ः शिक्षक सेवा आयोगले १३ हजार ९३ प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले बुधबार उक्त पदका लागि विज्ञापन खुलाएको हो । आउँदो माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ । त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर पनि दरखास्त दिन सकिने शिक्षक सेवा आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने व्यवस्था रहेको      छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार