लायन्स क्लब अफ तनहु ब्यास सिटिले विद्यार्थीहरू लाई न्यानो कपडा बितरण गरेको छ । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका वडा नं ६ मा रहेको अकला आधारभुत बिधालयमा अध्यनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । कक्षा ८ सम्मका ८१ जना विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको क्लबले जनाएको छ । स्कुल जुत्ता, मोजा , टाउजर, टोपी, म्याट,फूटबल भलिबल गरि ५० हजार बराबरको सहयोग गरेको संयोजक सुकनारायण मल्लले बताए । कार्यक्रममा बि। ब्य समितिका अध्यक्ष जुक्त राज वाग्ले , क्लब अध्यक्ष प्रदिप मल्ल, पुर्ब अध्यक्ष रामकृष्ण बि.क, सचिव शान्ता बस्तोला, कोषाधक्ष राजु गोशली, तथा सदस्य ब्रजेश र मोहम्मद अलि को सहभागीता रहेको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij