Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

राजावादीले गरे नेकपा एसको केन्द्रीय कार्यालयमा आगजनी

  • 437
    SHARES
  • 437 Shares
  • काठमाडौं । राजावादीले काठमाडौंको तीनकुनेस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोडपछि आगजनी गरेका छन्।

    प्रदर्शनकारीले नेकपा एसको कार्यालय आलोकनगर पुगेर आगजनी गरेका हुन्।

    डिसी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार